१० बुँदे

१० बुँदेबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दै छ। बिहीबारको स्थायी समितिको बैठकमा घनश्याम भुसाल र रघुजी पन्त लगायतले १० बुँदे सहमतिबारे अध्यक्ष केपी ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेपछि आजको बैठकमा छलफल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved