होल्डिङ सेन्टर

१९ करोड रुपैयाँमा होल्डिङ सेन्टर बने, सञ्चालनमा आएनन्

२०७८ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमाका विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने निर्णय गर्दै सोको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासा भएको थियो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved