हिउँचितुवा

चिडियाखानामा राखिएको हिउँचितुवाको स्वभाव बिरालो जस्तो, न डराउँछ न रिसाउँछ !

काठमाडौं । सातादिनअघि मोरङको उर्लाबारीमा फेला परेको हिउँचितुवाको स्वभाव देखेर विज्ञहरू चकित परेका छन् । उसलाई कसैले पालेरै छोडेको हुन सक्ने आशंका उनीहरूको छ । उसलाई अहिले चिडियाखानामा चिसो कोठामा राखिएको छ । अढाईवर्षको रहेको अनुमान गरिएको सो हिउँचितुवाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved