हर्कराज राई

२ वटा लेटरहेड चलाउँदै धरान उपमहानगरपालिका, कोशी प्रदेश हटाइएको हो ?

सुनसरी । धरान उपमहानगरपालिकाले २ वटा लेटरहेड चलाइरहेको पाइएको छ । उपमहानगरपालिकाले कोशी प्रदेश र प्रदेश नं. १ राखिएको दुवै लेटरहेड चलाइरहेको छ । बुधबार (आज) मात्रै काटिएको एउटा पत्रमा प्रदेश नं. १ नै उल्लेख छ । जबकी तत्कालीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved