हतियार

दुर्गा प्रसाईंको हतियारको इजाजतसम्बन्धी छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममा एक छानबिन समिति गठन गरेको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved