स्वास्थ्य बीमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही विषय समेटिएका छन् । शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई एकीकृत गर्नेदेखि बीमा बोर्डको पुनर्संरचनासम्मका विषयहरू समेटिएको हो । नीति तथा कार्यक्रममा...