स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच नौ बुँदे सहमति भएको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र मन्त्रालयका अधिकारीहरूबीच भएको वार्तापछि नौ बुँदे सहमति भएको हो । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको...