स्पेन्योल

रियल मड्रिड पराजित 

काठमाडौँ। स्पेनिस लिगमा लिडर रियल मड्रिड पराजित भएको छ। रियललाई स्पेन्योलले २-१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदान गएराति सम्पन्न खेलमा स्पेन्योललाई जिताउन राउल टोमस र एलेक्ससेस भिडालले १-१ गोल गरेका थिए। २-० ले पछि परेको रियलका लागि बेन्जेमाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved