रियल मड्रिड पराजित 

नेपालभ्युज

रियल मड्रिड पराजित 

काठमाडौँ। स्पेनिस लिगमा लिडर रियल मड्रिड पराजित भएको छ। रियललाई स्पेन्योलले २-१ गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदान गएराति सम्पन्न खेलमा स्पेन्योललाई जिताउन राउल टोमस र एलेक्ससेस भिडालले १-१ गोल गरेका थिए।

२-० ले पछि परेको रियलका लागि बेन्जेमाले ७१ औँ मिनेटमा एक गोल फर्काएका थिए। लिगमा पहिलो हारपछि पनि रियल शीर्षस्थानमा कायमै छ। रियलको आठ खेलबाट एथलेक्टिको मड्रिड र रियल  साेसिड्याडको जति नै १७ अंक छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved