काठमाडौं । नेपाल टी २० लिगमा ‘स्पट फिक्सिङ’का आरोपी तीन खेलाडीलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो...