स्थानीय चुन

प्रधानमन्त्रीद्वारा वैशाखमा स्थानीय चुनाव गराउने जानकारी, मिति सिफारिस गर्न भोलि समन्वय समितिको बैठक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार अर्को घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वैशाखभित्र स्थानीय निर्वाचन गराउने गरी मिति तोक्नुपर्ने जानकारी गराएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved