सूचनाको हक

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

रौतहट। राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो। राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved