सुर्ती

नौ महीनामा नेपालीले १८ लाख किलो सुर्ती सेवन गरे

काठमाडौं। नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्यांक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो। यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved