सुरक्षा समितिको बैठक

गृहमा सुरक्षा समितिको बैठक, जग्गालाई अतिक्रमणबाट फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरू र प्रहरीबिच भएको झडपको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved