सुत्केरी उद्धार

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

वीरेन्द्रनगर। हुम्लाबाट एकजना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved