सुडानी सेना प्रमुख

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

दोहा । सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved