साहित्यकार

साहित्यकार गोविन्दराज भट्टराई एक लाख नगदसहित सम्मानित

विराटनगर। मोरङको पथरीशनिश्चरे–१ मा स्थापित काजीमान कन्दङ्वा स्मृति कोषले नेपाली भाषा, साहित्यका अग्रज प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसहित तीन जना स्रष्टालाई सम्मान गरेको छ । कोषले भट्टराईलाई १ लाख रुपैयाँ नगदसहित ‘सि.एम. कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ प्रदान गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved