सानेपा धर्ना

काठमाडौं । नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरू पार्टी मुख्यालय सानेपामा धर्नामा बसेका छन्। क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम । रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved