साझा बस

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

काठमाडौं ।  साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे । यसअघि परीक्षणका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved