सर्लाही कांग्रेस

सर्लाहीमा कांग्रेसको किचलो, केन्द्रीय समितिले बोलायो जिल्लाका नेतालाई

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ मा भइरहेको वडाधिवेशनमध्ये सर्लाहीमा सबैभन्दा बढी विवाद देखिएको छ। विवाद नसल्टिएपछि सर्लाहीका कांग्रेस दुवै पक्ष (संस्थापन र इतर) नेताहरू काठमाडौं फर्किएका छन्। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण राय दुवै पक्षका नेताहरू शुक्रबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved