सरकार मूकदर्शक

नेपालको अर्थतन्त्र अधोगतितिर, सरकार मूकदर्शक

काठमाडौं। नेपाल राष्ट्र बैंकको रिपोर्टले भन्छ- अघिल्लो वर्ष मंसीरमा एक सय रुपैयाँमा पाइने घ्यू-तेलको भाउ यसपालि मंसीरमा आइपुग्दा बढेर १२९ रुपैयाँ पुगेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले गर्दा त्यही तेल-घ्यूको ढुवानीमा प्रयोग हुने यातायात खर्च सयकडा १६ रुपैयाँभन्दा बढीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved