सम्झनामा सत्यमोहन

सत्यमोहनको शताब्दी यात्रा- सञ्चारदेखि संस्कृति, साहित्यदेखि कलासम्मका अनेक पहिचान

सत्यमोहन जोशीले आफ्नो जीवनमा यति काम गरेका छन्, जसको स्मरणले मात्र पनि मानिसलाई रोमाञ्चित बनाउँछ। उनले बनाएका इतिहास पनि अब बिरलै कुनै स्रष्टाले बनाउनेछन्। आफ्नो १ सय ३ वर्षे दीर्घ जीवनमा उनले अनेक चिनारी पाए। किन उनले संस्कृतिदेखि साहित्य,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved