निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सांसदको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने भएका छन् । आयोगले सूचना निकालेर भोली सोमबार दिउँसो ४ बजेसम्मको समय दिएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved