सभापति रवि लामिछाने

मिटरब्याज पीडितलाई भेट्दै सभापति लामिछानेले भने- ‘हामी तपाईंहरूको साथमा छौं’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन्। पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved