सकम्बरी

चर्तित गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिसहोम एपमार्फत सार्वजनिक

काठमाडौं।  नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी सार्वजनिक भएको छ । गायक सपूतले यो गीत डिसहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिसहोम गो एपमा मात्र उपलब्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved