काठमाडौँ । हाम्रो नेपाली पार्टीले संसद बलियो प्रतिपक्षविहीन बनेकोप्रति दुखित बनेको बताएको छ । लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष भएपनि त्यसो हुन नसक्नु बिडम्बना भएको पार्टीका प्रवक्ता रोहन कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘अहिले सत्ता र...