संसद् अधिवेशन

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बर्खे (वर्षे) अधिवेशन आज (शुक्रबार) दिउँसो १ बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको...