श्रीकान्त रेग्मी

पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौं। पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७२ वर्षीय रेग्मीको बिहीबार बिहान निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी केही वर्षयता मधुमेह, मुटु र मिर्गौला रोगले थलिएका थिए। कुशल प्रशासकको छवि बनाएका रेग्मी २०३४ सालमा शाखा अधिकृतबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved