शोक व्यक्त

श्रेष्ठको निधनप्रति माओवादी केन्द्रद्वारा शोक व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved