शिक्षण अस्पताल

पोखराबाट थप एक शव ल्याइयो, शिक्षण अस्पतालमा परीक्षण हुँदै

काठमाडौं । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव बुधबार काठमाडौँ ल्याइएको छ । मंगलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved