शिकार

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। युवकको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved