वैकल्पिक राजनीति

अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?

नेपालमा पनि तीव्र गतिको आर्थिक–सामाजिक रुपान्तरण र केही दशकभित्र उच्चस्तरको समतामूलक समृद्धि हासिल गर्न सम्भव छ । त्यसनिम्ति हामीले दूरदृष्टियुक्त नेतृत्व र स्थीर सरकारको अगुवाईमा महत्वपूर्ण संरचनात्मक परिवर्तन र वस्तुपरक मार्गचित्र बनाएर कडाइपूर्वक कार्यान्वयन गर्नुपर्दछ । त्यसबारे विस्तृत चर्चा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved