वेस्ट इन्डिज

काठमाडौं । वेस्ट इन्डिजका प्रमुख टी-२० ब्याट्सम्यान निकोलस पुरनले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। विश्वका उत्कृष्ट टी-२० ब्याट्सम्यान मानिने पुरनले वेस्ट इन्डिजका लागि १६७ खेल खेलेका छन्। उनले हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा...