विराटनगर

ट्रकको ठक्करबाट वृद्धको मृत्युपछि विराटनगर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि विराटनगरमा तनाव उत्पन्न भएको  छ। दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आईसीपी रोडमा आन्दोलन गरेका हुन् । उनीहरुले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । भिडलाई नियन्त्रण गर्न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved