यस्तो देखियो विराटनगरमा रथ यात्रा, हेर्नुस् तस्वीरहरु

नेपालभ्युज

यस्तो देखियो विराटनगरमा रथ यात्रा, हेर्नुस् तस्वीरहरु

मोरङ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट शनिबार रथयात्रा निकालिएको छ ।

रथयात्राको शुभारम्भ महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए ।

श्रीराधाकृष्ण रथयात्राको क्रममा सहभागीहरु हनुमानको भेषभूषामा देखिन्थे ।

सो क्रममा लाखेनाँच पनि प्रस्तुत गरिएको थियो । सो रथयात्रामा सहभागी हुन आएका भक्त्तजनहरुको भीड लागेको थियो ।

 

तस्वीरहरु-रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved