विमलेन्द्र निधि

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले घोषणा पत्र सार्वजनिक गरेका छन्। आफ्नो सम्पर्क कार्यालय नयाँ वानेश्वरमा वुधबार पत्रकार सम्मेलन गर्दै निधिले आफू सभापति भएमा गर्ने कामहरूको विवरणसहित चार बुँदे घोषणापत्र सार्वजनिक गरेका...