विधेयक पारित

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित

वासिङ्टन । अमेरिकी सिनेटले मंगलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उनको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने संकेत गरेका छन् । पन्चानब्बे अर्ब डलरको प्याकेजमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved