वित्तीय सुधार

वित्तीय सुधारलाई तीव्रता दिन लेबनानलाई निर्देशन

बेरुत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ । लेबनानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले बिहीबार लेबनानी अधिकारीहरूलाई उद्धार कार्यक्रम सञ्चालनमा ल्याउन वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved