लोकसेवा

सर्वोच्चको परमादेश- लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्नु

काठमाडौं ।  सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved