पहिले मधेसमा मात्रै सीमित देखिएको कुनै एक समुदायलाई लक्षित गरी झुटो तथा अफवाह फैलाउने षड्यन्त्र अब विस्तारै पूरा देशभरि फैलिएको छ । समुदायबीच बढ्दो अविश्वास, शंका, त्रास र भयको वातावरण सामाजिक अमनचयन र लोकतान्त्रिक राजनीतिक व्यवस्थाका अगाडि ठूलो चुनौती...