लुम्बिनी-गण्डकी

यू–१९ क्रिकेट प्रतियोगिता : लुम्बिनीद्वारा गण्डकी पराजित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकीलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो। लुम्बिनीको यो दोस्रो जित हो भने गण्डकीको यो लगातार चौथो पराजय हो। ४ अं‌सहित लुम्बिनी तेस्रो स्थानमा छ । अंकविहीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved