लीमा अधिकारी

माधव नेपालको पार्टीमा लागिन् भरतमोहन अधिकारीकी छोरी

काठमाडौँ। वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेकी छिन्। माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट लीमाले राजनीति गर्ने भएकी हुन्। लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved