काठमाडौं । काभ्रे स्थायी घर भएकी प्रिया खत्री यतिबेला काठमाडौंको गौशालामा त्रिपाल टाँगेर बसेकी छन् । उनले काठमाडौंमा यसरी सडक बास गरेको लगभग ६ महिना बितिसक्यो । लघुवित्तको ऋण तिर्न नसकेपछि सरकारसमक्ष आत्मसमर्पण गर्न आएकी प्रियाको मुहारमा नैरास्यताको बाँध...