काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन् । रोहितले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे । एनपीएलमा यो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved