काठमाडौं । रूसी सेनाले उत्तर कोरियाका करिब ३ हजार सेनाको इकाई बनाउँदैछ । युक्रेनी सेनाको गुप्तचर स्रोतले बीबीसीलाई यो जानकारी दिएको हो । युक्रेनी सैन्य राज्यबाट हालैका गुप्तचर रिपोर्टहरूले उत्तर कोरियाले रुससँग घनिष्ठ सैन्य गठबन्धनको तयारी गरिरहेको छ ।...