राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विपद् प्राधिकरणले ‘ई–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘ई–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ । ई–लर्निङ प्लेटफर्ममार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताएका छन् । ई-लर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved