राष्ट्रिय परिचयपत्र

बुटवल । रुपन्देही बुटवलस्थित इलाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउन सहजताका लागि थप एउटा सेवा केन्द्र (स्टेसन) स्थापना गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन घण्टौँ लाइनमा बसेर पनि पालो नपाएको गुनासो बढेपछि कार्यालयले बुटवल उपमहानगरपालिकासँग समन्वय गरेर सर्वसाधारणको गुनासोलाई...