राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता

राष्ट्रिय टी-ट्वान्टी प्रतियोगितामा आशिफ शेख उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। एपीएफ क्लबका आशिफ शेख प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन्। एपीएफलाई उपाधि दिलाउन उनले प्रतियोगिताभरि खेलेका ६ खेलमा कुल २२७ रन जोडेका थिए। जसमा प्रतियोगिता कै सवार्धिक ८४ रन पनि सामेल छ। जुन उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved