राष्ट्रियसभा सदस्य
कानून निर्माण र संविधान कार्यान्वयनमा भूमिका खेल्ने नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको प्रतिबद्धता

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् । सोमवार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भुमिका हुने बताएका हुन् । उनीहरुले...