रामेछाप

विद्यालयका भवन राम्रा र भव्य बने, विद्यार्थी भने घटे

रामेछाप । विसं २०७२ सालको वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुरयाएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा नयाँ संरचनाको उपयोग कम हुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved